समाचार

बलिउड फिल्म ‘सैयारा’ले उठाएको प्रश्न, के युवा अवस्थामै अल्जाइमर देखिन्छ ?

News Image

काठमाडौं । गत शुक्रबारदेखि भारत र नेपालमा समेत बलिउड फिल्म ‘सैयारा’ सिनेमा हलहरूमा चलिरहेको छ । भारत र नेपालमा पनि यसले उल्लेख्य व्यापार गर्न सफल भएको छ । मनोरञ्जन र व्यापारिक रुपमा मात्रै नभएर स्वास्थ्य दृष्टिकोणबाट पनि यसको चर्चा भइरहेको छ । यस फिल्ममा अभिनेत्री अनीत पड्डा मुख्य पात्रका रुपमा छिन् । उनले गीत लेखनमा […]

TOP