१८ साउन, काठमाडौं । वन तथा वातावरण मन्त्रालयले सरकारसँग जमिन माग्नेको संख्या १५ लाख पुग्नसक्ने अनुमान रहेको बताएको छ । मन्त्रालयका सचिव केदारनाथ शर्माका अनुसार, जमिन मागेर निवेदन दिनेको संख्या निरन्तर बढिरहेको छ । भूमि समस्या समाधान आयोगले ३५ दिने सूचना निकालेर निवेदन मागेको छ । सूचनाको समय सकिएपछि यकिन तथ्यांक आउनेछ । आइतबार प्रतिनिधिसभा […]