काठमाडौं । टिभी रियालिटी शो ‘भ्वाइस किड्स’को चौंथो सिजनले ८ जना फाइनलिस्ट प्राप्त गरेको छ । प्रत्येक कोचको समूहमा २/२ जना फाइनलिस्ट छनोट भएका छन् । आगामी शनिबार कुनै एकले उपाधि उचाल्नेछ । कोच खेम सेन्चुरीको समूहबाट दिलिजा रुवाली र आदर्श धिताल अन्तिम आठमा प्रवेश गरेका छन् । कोच मेलिना राईको समूहमा सोनाली राजभण्डारी र […]