समाचार

सरकार जवाफदेही, उत्तरदायी र पादरर्शी हुन सकेन : शेखर कोइराला

News Image

१८ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नभएको आरोप लगाएका छन् । आइतबार विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको मुक्ति प्रसाद यदुनाथ चापागाईं सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले जनताले सुशासनको अनुभूति गर्न नसकेको जिकिर गरे । ‘अहिले सरकार न जवाफदेही छ, न उत्तरदायी छ न पारदर्शी […]

TOP