काठमाडौं । यतिबेला फिल्म ‘क्याप्टेन साब’को भब्य सेट तयार गरेर छायांकन भइरहेको छ । तीनकुनेमा तयार पारिएको सेट प्राचिन काठमाडौं सहरजस्तो देखिन्छ । त्यहाँका घरको शैली, प्रप्स, मानिसको रहनसहन र वेशभुसा उपत्यकाको परम्परागत सभ्यताजस्तो देखिन्छ । निर्माताले २०३० र ४० को दशकको काठमाडौं कस्तो थियो भनेर दर्शाउने प्रयत्न गरिएको जनाएका छन् । एक हिसाबले यो […]