समाचार

डाइटचार्ट : मधुमेहका बिरामीले के खाने, के नखाने ?

News Image

जब कसैलाई मधुमेह हुन्छ, त्यसको अर्थ शरीरमा इन्सुलिन नामक हर्मोन या त पर्याप्त मात्रामा उत्पादन हुँदैन, या त उत्पादन भए पनि इन्सुलिनले ठिकसँग काम गर्न सक्दैन । इन्सुलिनले रगतमा भएको चिनी (ब्लड सुगर) लाई कोषहरूमा पुर्‍याएर ऊर्जा बनाउन सहयोग गर्छ । त्यसैले इन्सुलिनको कमी वा कार्यक्षमताको बाधा हुँदा रगतमा चिनीको मात्रा बढ्न थाल्छ । यस्तोमा […]

TOP