समाचार

कुमारी बैंक अगुवाइमा ४१ अर्ब ६० करोड लगानीको माथिल्लो सेती जलविद्युतको वित्तीय व्यवस्थापन

News Image

४१ अर्ब ६० करोड लागतमा निर्माण हुन लागेको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी अनुपातमा अघि बढाइने छ ।

TOP