६ साउन,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका सबै तहका कार्यालयहरु धुम्रपान र सूर्तिजन्य पदार्थ निषेधको घोषणा गरेका छन् । कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ४३ औं स्मृति दिवसमा बीपीकै प्रसंग सुनाउँदै देउवाले कार्यालयहरु धुम्रपान र सूर्तिजन्य पदार्थ मुक्त हुने घोषणा गरेका हुन् । ‘बीपी कोइरालाको निधन घाँटीको क्यान्सरका कारण भएको थियो । क्यान्सर […]