न्यूयोर्क (अमेरिका) । ‘मिस नेपाल नर्थ अमेरिका २०२५’को उपाधि दीया श्रेष्ठले जितेकी छन् । नेपाली समयानुसार शनिबार राती भएको ग्राण्ड फिनालेमा न्यूयोर्क निवासी श्रेष्ठले ८ औं संस्करणको प्रतियोगिताको उपाधि हात पारेकी हुन् । टेनेसी राज्यकी कृष्मा सुवेदी पहिलो उपविजेता र टेक्सास राज्यकी आर्या कोइराला दोस्रो उपविजेता घोषित भए । उपाधि जितेसँगै दीयाले अर्को वर्ष हुने […]