१८ साउन, काठमाडौं । पर्सामा श्रीमतीलाई कुटपिट गरेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पर्साको जिराभवानी गाउँपालिका-५ शंकरसरैया मुसहर टोल बस्ने २४ वर्षीया श्रीमती अस्पतलिया देवीको हत्या आरोपमा श्रीमान् जितन माझी पक्राउ गरेका हुन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, शनिबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमान् जितनले वादविवादको क्रममा कुटपिट […]