अमेरिकाको ओहियोमा विश्वको सबैभन्दा पाको उमेरको बच्चा जन्मिएको छ । उक्त नवजात शिशुको वास्तविक उमेर ३० वर्ष छ । सो बच्चाको नाम थेडियस डेनियल पियर्स हो । ‘पाको उमेरको अर्थात् वृद्ध बच्चा’ यो शब्दावली सुन्दैमा अनौठो तथा नसुहाउँदो लाग्दछ । तर, यो यथार्थ हो । वास्तवमा अहिले जुन बच्चा जन्मिएको छ, त्यसको भ्रूण १९९४ मै […]