१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले देश र जनताका लागि आफू आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन् । पार्टी स्थायी कमिटीको आइतबारको बैठकमा शर्माले तर त्यसका लागि अध्यक्ष प्रचण्ड पनि तयार हुनुपर्ने धारणा राखे । ‘म देश र जनताका लागि आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न तयार […]