समाचार

टेक्सस कलेजका विद्यार्थीले सफलतापूर्वक गराए एरोनटिकल (विमान) ट्रायल फ्लाइट

News Image

कलेजका अनुसार विद्यार्थीहरूले कलेजमा ३० घण्टाको सैद्धान्तिक तालिम तथा प्रयोगशालामा थप ३० घण्टाको प्रयोगात्मक प्रशिक्षण प्राप्त गरेका थिए ।

TOP