काठमाडौं । भारतमा आयोजित म्याट्रिक्स फाइट नाइट (एमएफए १७) बान्टमवेट च्याम्पियन बनेका नेपालका रवीन्द्र ढाँटलाई अहिले बधाईको ओइरो छ । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कलाकार, सर्वसाधारणले सामाजिक संजालमार्फत बधाई दिइरहेका छन् । प्रधानमन्त्री ओली लेख्छन्, ‘भारतका चोङ्गरेङ्ग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७)मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलोपटक नेपाललाई […]