दक्षिण एसियाली देशहरूको भान्सामा प्रयोग हुने एक मसला हो-बेसार । यसको प्रयोग र फाइदाका विषयमा विभिन्न माध्यममा धेरै चर्चा हुने गरेको पाइन्छ । छातीमा जलन, अपच, मधुमेह, डिप्रेसन, अल्जाइमर जस्ता रोगको निदानमा बेसारले सहयोग गर्छ भन्ने दावी गरेको पाइन्छ । केही रिपोर्टमा त क्यान्सरको उपचारमा समेत यसको सम्भावित भूमिका उल्लेख गरिएको छ । साथै, बेसार […]