समाचार

बनेपा फिल्म स्टुडियोको लागि दोस्रो चरणको ठेक्का आह्वान

News Image

काठमाडौं । बनेपामा निर्माणाधिन फिल्म स्टुडियोको लागि दोस्रो चरणको बोलपत्र आह्वान भएको छ । आइतबार प्रकाशित सूचनामा इच्छुक निर्माण कम्पनीलाई ३० दिनभित्र अनलाइनमार्फत ठेक्काको आवेदन दिन भनिएको छ । अहिले बनेपा नगरपालिका १० स्थित जनगलमा ‘सिनेपाः’ फिल्म स्टुडियो निर्माण भैरहेको छ । सो स्टुडियोको भित्री भाग निर्माणका लागि दोस्रो चरणको ठेक्का आह्वान गरिएको हो । बोलपत्र […]

TOP