काठमाडौं । फिल्म ‘बुकी’को पहिलो झलक सार्वजनिक भएको छ । टिजर पोस्टरमा हरियो पाटनमा केही महिला भलिबल खेलिरहेको देखिन्छ । पृष्ठभागमा बुकी फूल देखिन्छ । यो टिजर पोस्टरले फिल्मको सेटिङ र मुडलाई चित्रण प्रयत्न गरेको छ । लेकाली पाटनमा फुल्ने बुकी फूल भुइँमा फुल्छ र सुगन्ध फैलाउँछ । मोहन केसी निर्देशित यो फिल्म हिमालयन म्युजिकल […]