समाचार

कुलिङ पिरियड गडबडी : एमाले संसदीय दलको कार्यालयमा डेढ घण्टा सत्ता पक्षको छलफल

News Image

१८ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको म्याद आज सकिँदैछ । विधेयकमा रहेको कुलिङ पिरियडको प्रावधान निष्कृय हुने भाषा समेत प्रयोग भएको भनेर प्रश्न उठेपछि प्रतिनिधि सभाले छानबिन विशेष समिति गठन गरेको थियो । उक्त समितिका सदस्यहरू आज बिहानैबाट छलफलमा जुटेका छन् । बिहान साढे ७ बजेबाट छलफलमा […]

TOP