मुम्बई । साउथ सुपरस्टार रजनीकान्तको बहुप्रतिक्षित फिल्म ’कुली’को ट्रेलर सार्वजनिक भएको छ । आमिर खानलाई ट्रेलरमा संक्षिप्तरुपमा चित्रण गरिएको छ । एक्सनले भरिपूर्ण ट्रेलरमा श्रुति हासन, नागार्जुन र सत्यराज पनि महत्वपूर्ण भूमिकामा छन्, जसले दर्शकलाई फिल्मको लागि उत्साहित बनाएको छ । लोकेश कनगराज निर्देशित फिल्मको ट्रेलरमा तस्करी र गुण्डागर्दीको झलक देख्न सकिन्छ । जब रजनीकान्तको […]