समाचार

सेयर बजारका सबै सूचक झरे, नेप्से २८५८ अंकमा

News Image

१८ साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ६३.७३ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २८५८ अंकमा झरेको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना नहुँदा बजार २८५७ अंकसम्म झरेको थियो, जुन अंक आजको लागि नै न्यूनतम हो । बजारमा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १५ […]

TOP