By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
संघका अनुसार साउन बाहेक अन्य महिना देशभरि प्रत्येक दिन साढे ५ लाख किलो कुखुराको मासु खपत हुन्छ । साउनमा भने ३० प्रतिशत मासु खपत कम हुने गर्छ ।