समाचार

प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति, भने- समावेशीता कुनै कामको कुरा होइन

News Image

१८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशी प्रणालीबारे गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले समावेशीताबारे बहकिएर कुरा गर्ने गरिएको बताएका हुन् । ‘हामी बहकिएर पनि कुरा गर्छौ कहिले कहिले । इन्क्लुसिभनेस आदि इत्यादी हामीले टेम्पोररी व्यवस्था गरेको हो’, ओलीले भनेका छन् । समावेशी राजनीतिक पदमा पुग्नलाई मात्र काम […]

TOP