समाचार

क्यान अध्यक्ष चन्दले भने- हिसाबकिताबमा केही ढिला भएको हो, अरु केही बिग्रिएको छैन

News Image

१८ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणको हिसाबकिताब सार्वजनिक हुन ढिलाई भएको स्वीकारेका छन् । कैलालीको धनगढीमा आइतबार आयोजित एक कार्यक्रममा कुरा गर्दै चन्दले यस्तो बताएका हुन् । उनले एनपीएलको हिसाब सार्वजनिक हुन केही ढिला अवश्य भएको तर त्यसले सबै कुरा बिग्रिएको भन्नु चाहिँ […]

TOP