By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
गठबन्धन सरकारको आडमा दलाल र बिचौलिया गिरोहबाट राज्यदोहन चलिरहेको बताएका एकीकृत समाजवादीका महासचिव भुसालले राज्यदोहनले गणतन्त्रलाई झस्काइरहने बताएका छन् ।