काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद्ले समयमा कानुन नबनाइदिँदा देशभरका शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आउनुपरेको बताएका छन् । नवौँ दिनसम्म काठमाडौँ आएर आन्दोलन गरिरहेका शिक्षकहरूलाई सबै राजनीतिक दलहरूले आफ्नो कमजोरी स्विकार्दै सामूहिक प्रयासबाट