समाचार

जनार्दनलाई लक्षित गर्दै हितमान शाक्यले भने- पार्टी फुटाउनु गल्ती हो भनेरै फर्किएको हुँ

News Image

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले उपामहासचिव जनार्दन शर्मा ‘प्रभाकर’लाई लक्षित गर्दै अध्यक्ष प्रचण्डको विकल्प नखोज्न सुझाव दिएका छन् । माओवादी केन्द्रका जारी स्थायी कमिटी बैठकमा आइतबार आफ्ना धारणा राख्दै पार्टी सचिव शाक्यले ‘उत्तराधिकारी खोजेर बनाइने विषय होइन’ भनेका स्रोतले अनलाइनखबरलाई बतायो । उपमहासचिव शर्माले पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व छाडेर मार्ग […]

TOP