समाचार

एसियन कुराश च्याम्पियनसिपमा प्रशान्तलाई कास्य पदक

News Image

१८ साउन, काठमाडौं । नेपाली खेलाडी प्रशान्त राईले एसियन कुराश च्याम्पियनसिप २०२५ मा कास्य पदक जितेका छन् । दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी प्रतियोगितामा शनिबार प्रशान्तले जुनियर पुरुष ४२ केजीमुनि तौलसमूहमा कांस्य जितेको नेपाल कुराश संघले जनाएको छ । प्रशान्त सेमिफाइनल उज्वेकिस्तानका खेलाडीसँग पराजित भएपछि कांस्यमा सीमित भए । एसियाली कुराश महासंघको आयोजनामा जुलाइ ३० […]

TOP