समाचार

ठमेलस्थित क्लब ओम्नियाका सञ्चालकविरुद्ध २ दिन म्याद थप

News Image

१८ साउन, काठमाडौं । ठमेलकोे नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङविरुद्ध म्याद थप भएको छ । गुरुङविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २ दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले बताए । नुवाकोटको सूर्यगढी गाउँपालिका–१ घर भएका ३७ वर्षीय गुरुङ […]

TOP