समाचार

पर्यवेक्षकहरू एकलौटी तोकियो, अमान्य छ : धवलशमशेर राणा

News Image

१८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणाले तल्लो तहमा अधिवेशन गराउन केन्द्रीय तहबाट तय गरिएका पर्यवेक्षक एकलौटी तरिकाले गरिएको जनाएका छन् । जिल्ला तहको अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षकहरू खटाउने र नामावली सल्लाह बमोजिम तय गर्ने सैद्धान्तिक सहमति भएको तर पार्टीमा यो निर्णय लागू गर्न कार्यसम्पादन समितिमा कुनै छलफल नभएको […]

TOP