समाचार

नेपाल पुनर्बीमा र हिमालयन रिको सेयरमा कसले बढाइरहेको छ किनबेच ?

News Image

१८ साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार सबैभन्दा धेरै रकमको कारोबार हुनेमा पहिलो र दोस्रो स्थानमा रहे नेपाल पुनर्बीमा तथा हिमालयन रिइन्स्योरेन्स । आज नेपाल पुनर्बीमाको ७५ करोड ३९ लाख रुपैयाँको कारोबार हुँदा हिमालयन रिको ७१ करोड ५५ लाखको कारोबार भयो । सञ्चालित दुवै पुनर्बीमा विगत केही दिनदेखि नै कारोबारका आधारमा शिर्ष पाँच कम्पनीभित्र […]

TOP