समाचार

संवैधानिक इजलासका चार न्यायाधीश पनि गोलाबाटै तोक्नुपर्छ : सर्वोच्च बार

News Image

१८ साउन, काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले संवैधानिक इजलासमा समेत गोला प्रक्रियाबाट न्यायाधीशहरू छनोट गर्न माग गरेको छ । सर्वोच्च बारले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई एक ज्ञापनपत्र पठाएर गोला प्रक्रियाबाट न्यायाधीश तोक्न माग गरेको हो । नेपालको संविधानको धारा १३७ मा संवैधानिक इजलाससम्बन्धी व्यवस्था छ, जहाँ प्रधानन्यायाधीश र न्यायपरिषद्‍को सिफारिसमा उनले तोकेका ४ न्यायाधीश रहने […]

TOP