समाचार

युवा तथा सना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा पौडेल नियुक्त

News Image

१८ साउन, काठमाडौं । युवा तथा सना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा अनिल राज पौडेल नियुक्त भएका छन् । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो । कोषको अध्यक्षमा भने युवा तथा खेलकुदमन्त्री रहने प्रावधान छ ।

TOP