१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले स्थायी कमिटीमा अधिकांशले प्रचण्डको विकल्प नखोज्ने मत राखेको बताएका छन् । आइतबार पनि जारी स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले नेतृत्वको विकल्प खोज्ने मत पार्टीभित्र कमजोर बनेको दाबी गरेका छन् । उनले भने, ‘हिजो पनि अधिकांश सदस्यले नेतृत्वको विकल्प छैन भनेर प्रष्ट […]