समाचार

टप १० ब्रोकरको खरिदभन्दा बिक्री बढी, यस्तो छ कारोबार

News Image

१८ साउन, काठमाडौं । आइतबार सेयर बजारमा कुल १३ अर्ब ७ करोडको कारोबार भयो । यो कारोबारमा टप १० ब्रोकर कम्पनीको हिस्सा ३५ प्रतिशत हो । आइतबार टप १० ब्रोकरमार्फत कुल ४ अर्ब ४१ करोडको खरिद हुँदा ४ अर्ब ८१ करोड रुपैयाँको धितोपत्र बिक्री भएको छ । यस दिन पनि टप १० ब्रोकरमार्फत खरिदभन्दा बिक्री […]

TOP