समाचार

माओवादी निष्कर्ष : अमेरिकी उदारवादी व्यवस्था विघटन हुँदै, भारत, चीन र रूस अबको महाशक्ति

News Image

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकाको वैश्विक प्रभाव कमजोर बन्दै निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकले अमेरिकाको नेतृत्वको उदारवादी विश्व व्यवस्था अब विघटन हुने दाबी गरेको हो । ‘विश्व एक प्रकारले अब एक धुव्रबाट बहुधुव्रतर्फ गइरहेको छ, मुख्यत: अमेरिकाको नेतृत्वमा भएको उदारवादी विश्व व्यवस्था अब विघटन हुँदैछ’, […]

TOP