समाचार

एमाले पार्टी सदस्य साढे ६ लाख पुग्यो : महासचिव पोखरेल

News Image

५ साउन, काठमाडौं । नेकपा एमालेको पार्टी सदस्य संख्या २८ प्रतिशतले बढेको महासचिव शंकर पोखरेलले जनाएका छन् । केन्द्रीय कमिटी बैठकमा संगठनात्मक अवस्थाको जानकारी दिदै महासचिव पोखरेलले पार्टी सदस्य संख्या बढेको बताएका हुन् । संगठन विभाग सदस्य विशाल भट्टराईका अनुसार बढेको संख्या सहित अब एमालेको पार्टी सदस्य साढे ६ लाख पुगेको छ । एमालेले कूल […]

TOP