समाचार

राष्ट्रपति र उपराष्ट्रपति भइसकेकालाई पार्टी सदस्यताबाट सदाका लागि निवृत्त गर्नुपर्ने प्रस्ताव

News Image

एमालेले पार्टीबाट राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचितलाई पार्टी सदस्यता र जिम्मेवारीबाट सधैंका लागि निवृत्त हुने गरी वैधानिक प्रबन्ध गर्नुपर्ने प्रस्ताव गरेको छ ।

TOP