समाचार

यमनमा डुंगा डुब्दा २० बढी आप्रवासीको मृत्यु, दर्जनौं बेपत्ता

News Image

काठमाडौं । यमनको दक्षिणी अब्यान प्रान्तको तट नजिक अफ्रिकी आप्रवासी बोकेको एक अवैध डुंगा डुब्दा कम्तीमा २० जनाको ज्यान गएको छ भने दर्जनौं अझै बेपत्ता छन्। शनिबार राति करिब ११ बजे (स्थानीय समयअनुसार) तीव्र हावाहुरीका कारण करिब १५० आप्रवासी बोकेको डुंगा पल्टिएको स्थानीय एक अधिकारीले सिन्ह्वालाई जानकारी दिए । शुक्रा र जिन्जिबार सहरका तटहरूमा उद्धार […]

TOP