समाचार

राजीनामा दिँदै लामाले भने- इमानदारीको लडाइँमा पराजित हुँदा आत्मग्लानि छैन

News Image

१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले इमानदारिता, सच्चाई र पारदर्शीताको परीक्षामा आफूलाई सफलता मिलेको बताएका छन् । आइतबार पदबाट राजीनामा दिने क्रममा उनले प्रेस विज्ञप्तिमार्फत आफ्ना कुरा सार्वजनिक गर्दै यस्तो बताएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाबाटै राजीनामा दिन निर्देशन भएपछि लामाले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्ना असन्तुष्टि पोखे । अनि राजीनामाको […]

TOP