By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
काठमाडौँ । ललितपुरको सातदोबाटोमा स्वर्गीय सेमिना मगर मेमेरियल खुला कराँते प्रतियोगिता सुरु भएको छ । सातदोबाटोस्थित कराँते हलमा आयोजित प्रतियोगिता शुक्रबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरे । प्रतियोगिता