६ साउन, हुम्ला । एक गैरसरकारी संस्थाले हुम्लाका ६ वटा सहकारी संस्थाका कृषकहरूलाई खरायाे वितरण गरेकाे छ । जिल्लामा कृषि क्षेत्रमा काम गर्दै आएका कृषि सहकारीलाई खरायाे वितरण गरिएको हो । गुडनर्वस इन्टरनेशनल नेपालकाे आर्थिक सहयोग तथा स्नाेल्यान्ड एकीकृत विकास केन्द्रकाे सहजीकरणमा जिल्लाका ४५ जना कृषकलाई खरायाे वितरण गरिएको हो । कर्णाली दाेभान , पाेखी, […]