समाचार

चितवन हिँडेको बस ऐना पहरामै रोकियो, स्टार्ट गरेरै छाड्दा दुर्घटना

News Image

१८ साउन, गोरखा । आइतबार दिउँसो आँबुखैरेनीको ऐना पहरामा दुर्घटना भएको बस बिहान करिब साढे १० बजे गोरखाबाट यात्रु लिएर चितवनका लागि निस्केको थियो । चितवन जाने यात्रुको संख्या कम भएपछि उनीहरूलाई अर्काे गाडीमा पठाएर ऐना पहरामै गाडी रोकियो । शहीद लखन गाउँपालिका–६ की सबु थापा मगर र उनका आफन्त सोही बसमा चढेर ऐनापहरा घुम्न […]

TOP