बागमतीका मुख्यमन्त्री बहादुरसिंहले पाएनन् राजीनामा बुझाउन
`पत्रकार सम्मेलनबाट राजीनामा बुझाउन उहाँ प्रदेश प्रमुखकाे कार्यालय जानुभएकाे थियाे, आज बुझाउन पाइएन, अब भाेलि दर्ता हुन्छ हाेला प्रदेश प्रमुख हेटाैंडा आएर स्वीकृत गर्नुहुनेछ´, लम्सालले अनलाइनखबरसँग भने ।