समाचार

पोइन्ट टु-टु राइफलसहित एस्कर्टिङ, जन्मदिन मनाउन मलेसियादेखि आएका थिए पाहुना

News Image

चक्रेको जन्मदिन मनाउन स्याङ्जाको चापाकोट नगरपालिका–५ घर भएका २० वर्षीय सफल शाही (सुजल ठकुरी) र स्याङ्जाकै फेदीखोला गाउँपालिका–९ का ३३ वर्षीय राजु परियार काठमाडौं आएका थिए ।

TOP