काठमाडौं । दोलखाको रमणीय उपत्यका जिरीमा जन्मे हुर्केर तीन दशकभन्दा लामो समय शिक्षण पेशामा विताएका टेकबहादुर जिरेलको कविताकृति ‘जिरीसिक्री खोलाको सुसेली’ आइतबार काठमाडौंमा लोकापर्ण भएको छ । पर्यटन प्रवर्द्धन मञ्च, नेपालले प्रकाशन गरेको पुुस्तकमा जीवन दर्शन, मायाप्रेम र माटोप्रेम झल्काउने ७१ ओटा कविता सङ्ग्रहित छन् । कार्यक्रमकी प्रमुख वक्ता कवि ज्योति जङ्गलले जिरेलका कवितामा जन्मथलोको […]