समाचार

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम : एनआरएनलाई लगानी, कमोडिटी बजार चलाउने

News Image

६ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक नीति तथा कार्यक्रममा विभिन्न नीतिगत सुधारका प्रतिबद्धता गरिएको छ । बजार सुधारका लागि नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्ने, सीडीएस एण्ड क्लियरिङको पुनर्संरचना गर्ने प्रतिबद्धता बोर्डले जनाएको छ । त्यस्तै साना तथा मझौला उद्योगको धितोपत्र […]

TOP