६ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तामा भएकै आधारमा अतिरिक्त सुविधा पाउन नहुने बताएका छन् । बलियो, शक्तिशाली वा सत्तामा बसेको भएपनि गलत गरेको भए गलतै हुने उनले बताए । बीपी स्मृति दिवसका अवसरमा चितवनमा मंगलबार बोल्दै महामन्त्री थापाले भने,‘अतिरिक्त सुविधा प्राप्त गर्नु पर्छ भन्ने होइन, चाहे जोसुकै होस् शक्तिशाली होस्, सत्तामा […]