१८ साउन, काठमाडौं । पोल्याण्डले इटलीलाई सोझो सेटमा पराजित गर्दै भलिबल नेसन्स लिग (भिएनएल) २०२५ को उपाधि जितेको छ । चीनको निङ्गबोमा आइतबार भएको फाइनलमा पोल्याण्डले युरोरोपियन प्रतिद्वन्दी इटलीलाई ३-० को सेटमा हराएर च्याम्पियन बनेको हो । पोल्याण्डले इटलीलाई २५-२२, २५-१९, २५-१४ ले हरायो । फाइनल खेलमा पहिलो सेट केही प्रतिस्पर्धात्मक बनेपछि पोल्याण्डले सेट आफ्नो […]