समाचार

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

News Image

काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच बुधवार उपरथी दर्जामा पदोन्नति भएका किरण के.सी.लाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।  पदोन्नतिसँगै उपरथी के.सी. निरीक्षणाधिकृतमा नियुक्त भएको सैनिक जनसम्पर्क

TOP