विदेशी लगानी खुला गर्नेदेखि ५ वर्ष वृद्धभत्ता नबढाउन खनाल आयोगको सुझाव, कार्यान्वयन कति सम्भव ?
काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई समग्र आर्थिक क्षेत्रलाई समेटेर प्रतिवेदन बुझाएको छ ।
बुधबार अर्थमन्त्री पौडेललाई आयोगले ४४७ पेज लामो प्रतिवेदन हस्तान्तरण गरेको हो । सरकारले गत असोजमा